ページの先頭です。 メニューを飛ばして本文へ

本文

国際交流員コラム2025.4

10 人や国の不平等をなくそう16 平和と公正をすべての人に17 パートナーシップで目標を達成しよう
ページID:0036216 更新日:2025年4月1日更新 印刷ページ表示

コラム:शुभ लाभ(シュブ ラァヴ)「幸運を」

テーマ:1年間の振り返りविगत एक वर्षलाई फर्केर हेर्दा

​私が行橋市役所市民相談室で国際交流員として勤めて1年になりました。この仕事は私にとって初めての社会人経験でもありました。最初はぎこちなさや不安を感じていましたが、仕事をしていくうちに徐々にその気持ちは消えていきました。以下は私が国際交流員として参加した、または、やってきたイベントの一部です。ぜひ読んでみてください。

मैले युकुहाशी नगरपालिका कार्लायामा अन्तर्राष्ट्रिय सम्बन्ध संयोजकको रुपमा काम गरेको एक वर्ष भयो। यो जागिर मेरो पहिलो कार्यबलको अनुभवपनि थियो। सुरुमा मलाई अप्ठ्यारो र चिन्तित महसुस भयो, तर काम गरिजादा ती भावनाहरू बिस्तारै हराउँदै गए। अन्तर्राष्ट्रिय सम्बन्ध संयोजकको रुपमा म उपस्थित भएका वा मैले आफै सुरु गरेका कार्यक्रमहरु तल दिइएका छन्। कृपया यसलाई पढ्नुहोला।

令和6年7月24日に日本語教室inゆくはしKIZUNA(行橋市にある日本語教室です。私は毎月第1,3,4水曜日に外国人のみなさん、ボランティアスタッフと一緒に日本語を教えています。)の研修バスハイクに参加させていただきました。バスハイクでは、野生動物や洞窟について学ぶ外国人に国際交流員として支援させて頂きました。このサポートには英語を話す通訳も含め、優しい日本語を使って彼らの学習も支援できたと感じました。また、彼らの安全も暖かく見守りました。
२०२४, जुलाई २४ मा ,युकुहाशी किजुना जापानी भाषा कक्षा (यो युकुहाशी शहरमा अवस्थित जापानी भाषा सिक्ने कक्षा हो। म हरेक महिनाको पहिलो, तेस्रो र चौथो बुधबार विदेशीहरूलाई स्वयंसेवक कर्मचारीहरूसँग मिलेर जापानी भाषा सिकाउँछु।) मा रहेको प्रशिक्षण बस पदयात्रामा भाग लिएँ। बस यात्राको क्रममा ,मैले जंगली जनावर र गुफाहरुको बारेमा सिकिरहेका विदेशी विद्यार्थीहरुलाई सहयोग गर्न अन्तर्राष्ट्रिय सम्बन्ध संयोजकको रुपमा सहयोग गरे। यस सहयोगमा अंग्रेजी बोल्ने दोभाषे पनि समावेश हुनुकासाथ , मैले  सजिलो बुझन सकिने जापानी भाषा पनि प्रयोग गरि उनिहरुको अध्ययनलाई सोचेर सहयोग पनि गरे। र  उनीहरूको सुरक्षाको ख्याल पनि गरे।

令和6年8月17日に第1回多文化共生セミナーを開催しました。プロジェクターを使って故郷の村やネパール、文化や文字などを紹介しました。そして、ネパールでも小さい頃よくやっていた椅子取りゲーム(参加人数より1つ少ない数の椅子を円形に並べ、音楽に合わせて歩くゲームです。音楽が止まったら、近くの椅子に座ることで勝ちを目指します。)もしました。ネパールの音楽を鳴らし、皆で踊りながらしました。とても楽しかったです。
२०२४,अगस्ट १७ मा पहिलो बहुसांस्कृतिक सेमिनार आयोजना गरियो। प्रोजेक्टर प्रयोग गरेर आफ्नो गृहनगर वा  नेपालको संस्कृति, अक्षरहरू आदि परिचय गराए। र【musical chair 】पनि खेलियो , जुन खेल नेपालमा बच्चा हुँदा प्रायः खेल्थ्यौं (जसमा कुर्सीहरू गोलाकार रूपमा लाइनमा राखिन्छन्, सहभागीहरूको संख्याभन्दा एक कम कुर्सि हुन्छ, र सहभागीहरू संगीतको तालमा हिंड्छन्। जब संगीत बन्द हुन्छ, सहभागीहरूले नजिकको कुर्सीमा बसेर जित्ने लक्ष्य राख्छन्)। नेपालको गित बजाई ,सबै जाना नाच्दै खेलेउ।

令和6年11月27日に日本語教室inゆくはしKIZUNAと一緒に築城特別支援学校に行って生徒たちと「交流会」を行いました。中等部の生徒と6名の外国人が国別に分かれて交流しました。私のチームは6名の生徒とネパール人の私で構成され、ネパールについて知りたいことについて質問に答えました。そして、学校が用意してくれたモルックというゲームを全員で交流して遊びました。体育館に笑い声が響いていました。各チームは学んだことについてみんなの前で感想を共有し、その後一緒に昼食をとりました。
२०२४ ,नोभेम्बर २७ मा युकुहाशी किजुना जापानी भाषा कक्षा सँगै चुइकि विशेष आवश्यकता विद्यालय गयौं र विद्यार्थीहरूसँग “अन्तर्राष्ट्रिय आदानप्रदान कार्यक्रम” आयोजना गर्यौं। जुनियर हाई स्कूलका विद्यार्थीहरू र छ जना विदेशीहरू देशको आधारमा विभाजन गरी एकअर्कासँग अन्तरक्रिया गरिएको थियो।मेरो टोलीमा छ जना विद्यार्थी र म, एक नेपाली थिएँ, र विधार्थीहरुले नेपालको बारेमा जान्न चाहेको कुनै पनि कुराको बारेमा प्रश्नहरूको जवाफ दियौं। त्यसपछि, सबैजना भेला भए र स्कूलले तयार पारेको मोल्क्की नामक खेल खेलेउ। हल हाँसोले गुन्जियेको थियो। प्रत्येक टोलीको विधार्थीहरुले सबैको अगाडि आफूले सिकेका कुराहरूको बारेमा आफ्ना विचार अनुभब सुनाय र त्यसपछि सँगै खाजा खायौं।

令和6年12月4日に行橋南公民館で女性学級を対象として国際交流イベントをしました。プロジェクターを使って、ネパールの食文化や観光スポットなどを紹介しました。また、ネパール語の数字も教えました。数字の違いにびっくりする方が多くいました。その表情を見て、私は思わず心の中で笑ってしまいました。
२०२४,डिसेम्बर ४मा  युकुहाशी मिनामी सामुदायिक केन्द्रमा महिला कक्षा सदस्यको लागि अन्तर्राष्ट्रिय आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो। प्रोजेक्टर प्रयोग गरि  नेपालको खाद्य संस्कृति, पर्यटकीय स्थलहरू र अन्य कुराहरू प्रस्तुत गरे। उनीहरूलाई नेपालीमा संख्या पनि सिकाये। संख्याको आकारको भिन्नता देखेर सबै जाना छक्क पर्नुभयो।त्यो भाव देखेपछि, म भित्रभित्रै हाँसो थाम्न सकिनँ।

令和7年2月26日に泉小学校で【いろいろな国について学ぼう】というテーマで国際交流イベントをしました。この交流イベントは151人の3年生の生徒、スリランカ、タイ、そしてネパールの私で行いました。たくさん絵を使って国の紹介をしたり、生徒の前で泉小学校の先生方にスリランカとネパールの国の衣装を着てもらったりもしました。子供達は大喜びしました。最後に音楽を聞かせたり、歌ったりもしました。子供達と触れ合っているうちに、あっという間に時間が経ったように感じました。
२०२५,फेब्रुअरी २६मा “विभिन्न देशहरूको बारेमा जानौं” भन्ने विषयवस्तुको साथ इजुमी प्राथमिक विद्यालयमा अन्तर्राष्ट्रिय आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो।यो आदानप्रदान कार्यक्रम श्रीलंका, थाइल्याण्ड र नेपालबाट आएका म सहित १५१ तेस्रो कक्षाका विद्यार्थीहरूद्वारा सञ्चालन गरियो। हामीले हाम्रा देशहरूको परिचय दिदा धेरै तस्बिरहरू प्रयोग गर्यौं, र हामीले इजुमी प्राथमिक विद्यालयका शिक्षकहरूलाई पनि विद्यार्थीहरूको अगाडि श्रीलंका र नेपालको पोशाक लगाईदियेउ। बच्चाहरू धेरै खुसी भए। अन्त्यमा, हामीले आफ्नो देशको केही संगीत बजायौं र गायौं। बच्चाहरूसँग घुलमिल हुदै जादा समय बितेको थाहै भएन।


令和7年3月15日に行橋公民館で第2回多文化共生セミナーを行いました。プロジェクターでネパールのいくつかの歴史、首都であるカトマンズのいくつかのユネスコ世界遺産などを紹介しました。そして、ネパールでよくやっているボードゲームをしました。その名前はルド【(LUDO)ルドは、サイコロを使ってボード上で駒を競わせるすごろくに似た戦略ボードゲーム】です。ゲーム中、ネパールの音楽を流しながらしましたが、参加者は音楽よりゲームの方に夢中になっていました。とても嬉しかったです。アンケートでもネパールでやっている他のゲームもやってみたいという意見が多かったです。ぜひ、紹介したいと思います。
२०२५,मार्च १५मा दोस्रो बहुसांस्कृतिक सेमिनार आयोजना गरियो।प्रोजेक्टर प्रयोग गरेर, मैले नेपालको इतिहास र राजधानी काठमाडौंमा रहेका युनेस्कोका केही विश्व सम्पदा स्थलहरू आदिको परिचय गराएँ। त्यसपछि सबैसंग  नेपालमा सामान्यतया खेलिने बोर्ड गेम खेल्यौं। तेस्को नाम लुडो 【[LUDO] एउटा रणनीतिक बोर्ड खेल हो जसमा खेलाडीहरूले बोर्डमा टुक्राहरू सार्न पासा प्रयोग गर्छन्। 】हो।खेलको समयमा नेपाली संगीत बजाइयो , तर सहभागीहरू संगीत भन्दा खेलमा बढी उत्साही हुनुभयो।धेरै खुसी लाग्यो।सर्वेक्षणमा, धेरै मानिसहरूले नेपालमा खेलिने अन्य खेलहरू पनि प्रयास गर्न चाहेको लेख्नु भायेको थियो। म पक्कै पनि लिएर आउनेछु।

今年の交流イベントはこのようなものでした。今後もイベントを開催するときは、市報ゆくはしや市ホームページでお知らせします。楽しく外国のことを学べるイベントを開催しておりますので、お気軽にご参加ください。また、このような国際交流イベントを開催してほしいというアイデアがございましたら、行橋市役所にご連絡ください。
यस वर्षको अन्तर्राष्ट्रिय आदानप्रदान कार्यक्रम यस प्रकारका थियो।येस्पछिका कार्यक्रमहरू आयोजना हुँदा, हामी युकुहाशी सिटी न्यूजलेटर【市報(しほう)ゆくはし】 र सिटीको वेबसाइटमा 【ゆくはしホームページ】घोषणा गर्नेछौं।हामी यस्ता कार्यक्रमहरू आयोजना गर्छौं जहाँ तपाईंले रमाइलो तरिकाले विदेशी देशहरूको बारेमा जान्न सक्नुहुन्छ, त्यसैले कृपया हामीसँग सामेल हुन नहिचकिचाउनुहोला। यदि तपाईंसँग यस प्रकारको अन्तर्राष्ट्रिय आदानप्रदान कार्यक्रमहरूको लागि कुनै विचार छ भने, कृपया युकुहाशी शहर कार्यालयमा सम्पर्क गर्नुहोला।

イベントの様子  セミナーの様子 ルド(ボードゲーム)
            【イベントの様子】                       【セミナーの様子】       【ルド】