ページの先頭です。 メニューを飛ばして本文へ

本文

国際交流員コラム2025.3

10 人や国の不平等をなくそう16 平和と公正をすべての人に17 パートナーシップで目標を達成しよう
ページID:0035627 更新日:2025年3月1日更新 印刷ページ表示

コラム:शुभ लाभ(シュブ ラァヴ)「幸運を」

テーマ:キール(ライスプディング)खिर

※各家庭によって材料や調理法が異なります。

*घरपरिवार अनुसार सामग्री र खाना पकाउने तरिका फरक-फरक हुन्छ।

 

お椀に入った甘い心温まる食べ物といえば、キール(ライスプディング)が真っ先に思い浮かびます。子どもの頃からずっと、大きな祭り、親しい家族の集まり、あるいはただ雨の日に温かいデザートが欲しくなるときなど、キールは我が家の心温まる答えです。

जब कचौरामा पस्किएको मीठो, मनमोहक खानाको बारेमा सोच्दछु , तब सबैभन्दा पहिले दिमागमा आउने कुरा खिर हो। बाल्यकाल देखि होस्, भव्य चाडपर्व होस्, परिवारको जमघट होस् वा वर्षाको दिनमा तातो, गुलियो खानाको चाहना हुँदा होस्, हाम्रो घरमा खीर नै हृदयस्पर्शी उत्तर हो।

 

キール(ライスプディング)は、ネパール料理でとても人気がある、伝統的なデザートです。ほとんどすべての行事やお祭りで出されます。甘くて滑らかな食感のこの料理は、スパイシーなネパール料理を食べた後に、「心地よい風味」を与えてくれます。伝統的な方法では、その豊かな食感を得るのにかなりの時間や材料がかかり、ゆっくりと調理する必要があります。なので、私はこの珍味を準備する簡単で手間のかからない方法を思いつきました。それでは、ぜひ試していただきたいレシピをご紹介します。

खीर नेपाली खानामा एक धेरै लोकप्रिय र परम्परागत गुलियो खाना हो। यो लगभग सबै अवसर वा चाडपर्वहरूमा दिइन्छ। गुलियो र मलाईदार बनावट भएको यो परिकारले पिरो नेपाली खाना खाएपछि यसले तपाईंलाई "मिठो स्वाद" प्रदान गर्दछ। परम्परागत विधिलाई समृद्ध बनावट प्राप्त गर्न धेरै समय, सामग्रीहरू र धिमी आगोमा पकाउने आवश्यकता पर्दछ। त्यसैले, मैले यो स्वादिष्ट परिकार तयार गर्ने सजिलो र झन्झटमुक्त तरिका निकालेकी छु। तल बनाउने तरिकाको लेखेकी छु जुन किर्पय बनाउन प्रयास गर्नुहोला।

 

【動画はこちら】【युट्युब भिडियो】

キール(ライスプディング)の作り方 - YouTube<外部リンク>

調理時間:約45分

 

材料 (6人分)

1)牛乳→ 600ml

2)米 → 200g

3)砂糖(自分の好みで)

4)シナモン →小さじ1/2

5)アーモンド【無塩】 → 10g(スライスをします。)

6)カシューナッツ【無塩】 → 10g

7)ピスタチオ【無塩】 → 10g(スライスをします。)

8)ココナッツパウダー【無塩】 → 5g

9)バター【無塩】 →大さじ三杯

10)クローブ →7個

11)カルダモン →4個(軽く潰す)

खाना पकाएको समय: लगभग ४५ मिनेट

 

सामग्रीहरू (६ सेवाहरू)

१) दूध →  ६००  मिलिलिटर

२) चामल →  २००  ग्राम

३) चिनी (स्वाद अनुसार)

४) दालचिनी →  १/२  सानो चम्चा

५) बादाम (नुन नहालेको) →  १०  ग्राम (काटिएको)

६) काजु (नुन नहालेको) → १०  ग्राम

७) पिस्ता (नुन नहालेको) →  १०  ग्राम (काटिएको)

८) नरिवलको धुलो (नुन नहालेको) → ५  ग्राम

९) घ्यु →  ३  ठूलो चम्चा

१०) ल्वाङ→ ७  टुक्रा

११) इलायची →  ४  टुक्रा (हल्का कुचिएको)

 

作り方:

  1. コンロはとろ火にします。その上に鍋を置きバターを全部入れます。
  2. バターが溶けたら、カシューナッツを加えてキツネ色なるまで炒め、皿に取り出します。
  3. 残った同じバターでシナモン、クローブ、カルダモンを軽く炒め、洗った後の米を全部入れて、5分ほど炒めます。
  4. その上から牛乳を加えて沸騰するまで炒めます。
  5. そして、残った材料(アーモンド、カシューナッツ、ピスタチオ、ココナッツパウダー、シナモン、砂糖)を全部入れてしっかりと混ぜます。
  6. ふたをし、米が炊きあがるまで(約30分)待ちます。粘り気が失われないように、時々混ぜる必要があります。
  7. 米が出来上がったら、火を止め5分ほどふたをしたまま置きます。
  8. ボウルに入れて完成です。召し上がれ。

पकाउने तरिका :

  1. चुल्हो सानो ग्यासमा राख्नुहोस्। तेस माथि एउटा भाडा राखी  र सबै घ्यु हाल्नुहोस् ।
  2. घ्यु पग्लिएपछि, काजू थप्नुहोस् र सुनौलो खैरो नभएसम्म भुट्नुहोस् र त्यसलाई प्लेटमा निकाल्नुहोस्।
  3. तेही रहेको घ्युमा दालचिनी, ल्वाङ र इलायची हालेर हल्का भुट्नुहोस्, सबै धोएका चामललाईनि हाली  र लगभग ५ मिनेट चलाउनुहोस्।
  4. तेस माथि दूध थप्नुहोस् र उम्लिनेजेल सम्म चलाउनुहोस्।
  5. त्यसपछि बाँकी सामग्रीहरू (बदाम, काजू, पिस्ता, नरिवलको धुलो, दालचिनी,चिनी) हाल्नुहोस् र राम्रोसँग मिलाउनुहोस्।
  6. चामल पाक्नुजेल सम्म (लगभग ३० मिनेट) छोप्नुहोस् र पर्खनुहोस्। बाक्लो बनाउनको लागि यसलाई समय-समयमा चलाउने आवश्यक पर्दछ।
  7. चामल पाकेपछि, आगो बन्द गर्नुहोस् र यसलाई छोपेर लगभग ५ मिनेटसम्म बस्न दिनुहोस्।
  8. अब खानको लागी मिठो खिर तयार भयो ।

 

 

ポイント:

・調理時間を短縮したい場合は、炊きたてのご飯や電子レンジで温めた残りご飯を使うといいでしょう。また、一晩浸水させたお米を使うと調理時間を短縮できます。

・とろみが付かない場合は、調理中に牛乳を少しずつ加えてください。

・砂糖は自分の口に合う甘さに。

 

注意点:

・炊いている間の途中はかき混ぜ続けましょう。そうすることで、ご飯が鍋の底に張り付くのを防ぐことができます。

・保存方法;残ったキールは冷蔵庫に入れて、1~2日以内に召し上がりください。食べる前に電子レンジで温めなおすか、そのまま召し上がっても美味しいです。

पोइन्ट:

- यदि तपाईं खाना पकाउने समय घटाउन चाहनुहुन्छ भने, ताजा पकाएको भात वा माइक्रोवेभमा तताइएको बासि भात प्रयोग गर्न सक्नुहुन्छ। रातभरि चामललाई भिजाएर राखे पनि पकाउने समय घटाउन सक्नुहुन्छ।

-यदि यो बाक्लो भएन भने, पकाउँदा थोरै थोरै गर्दै दूध थप्नुहोस्।

- स्वाद अनुसार चिनी हाल्नुहोस।

 

ध्यान दिनपर्ने  कुरा :

-पाक्दै गर्दा निरन्तर चलाउनुहोस्। यसले चामललाई भाँडोको फेदमा टाँसिनबाट रोक्नेछ।

-भण्डारण: बाँकी रहेको खिरलाई फ्रिजमा राख्नुहोस् र १-२ दिन भित्र सेवन गर्नुहोस्। खानुअघि माइक्रोवेभमा तताउन सक्नुहुन्छ, वा जस्ताको तस्तै खादा पनि मिठो हुन्छ।

鍋

   (※鍋はどんなのものでもよい。)