本文
国際交流員コラム2025.2
コラム:शुभ लाभ(シュブ ラァヴ)「幸運を」
テーマ:成人式 सेइजिन्सिकी
"सेइजिन्सिकी" भनिने जापानका स्थानीय सरकारहरूले २० वर्ष पुगेका पुरुष र महिलाहरूका लागि आयोजना गर्ने उत्सव हो।
日本の1月の行事と言えば成人式ですね。最近では成人年齢が18歳になったことで「成人式」ではなく「20歳のつどい」と言われたりもしています。実は私も20歳になり、先日行橋市の成人式に出席してきました。
यो जापानी पहिलो महिनामा आयोजना गरिने कार्यक्रम हो। पहिले २० वर्षलाई वयस्कताको उमेर मानिन्थ्यो, तर अहिले वयस्कताको उमेर १८ वर्ष पुर्याइएको छ, त्यसैले १८ वर्ष देखि २० वर्षकाले सँगै मनाउनका कारण यसलाई “सेइजिन्सिकी” को सट्टा “२० वर्षका बालबालिकाको भेला” भनिने पनि गरिएको छ। वास्तवमा, म पनि २० वर्षकी भएँ, र हालसालै म युकुहाशी शहरमा आयोजित “सेइजिन्सिकी” कार्यक्रममा भाग लिएँ।
日本では「人」と「成る」で成人、大人になるとされています。また、20歳以前は禁止されていた飲酒や喫煙もできるようになります。ちなみにネパールの結婚、運転、飲酒や喫煙は20歳以上からです。成人式は大人になった、若者たちを祝福・激励する為の式とされています。
जापानमा, “मानिस” ✚ "बन्नु" शब्दहरू वयस्क हुनुलाई वर्णन गर्न प्रयोग गरिन्छ। वास्तविकमा ,२० वर्ष पुग्नु अघि निषेधित रक्सी र चुरोट पिउन पहिने अनुमति दिइएको छ। नेपालमा विवाहिक、गाडी चलाउने、मदिरा सेवन गर्ने र धूम्रपान गर्नेको लागि कानुनी उमेर २० वर्ष हो। “सेइजिन्सिकी“ भनेको उमेर पुगेका युवाहरूलाई बधाई दिने र प्रोत्साहन गर्ने समारोह रहेछ।
ネパールでは民族により色々ですが、私の民族では男の子は成人とみなされるための「ブラタバンダ」というヒンドゥー教の儀式があります。女性の成人式がある民族もありますが、私の民族はないです。
नेपालमा यो जातीय समूह अनुसार फरक हुन्छ, तर मेरो जातीय समूहको लागि "व्रतबन्ध" भनिने हिन्दू समारोह छ जहाँ केटाहरूलाई वयस्क मानिन्छ। केही जातीय समूहहरूमा महिलाहरूको लागि उमेर ढल्कने समारोहहरू हुन्छन्, तर मेरो जातीय समूहमा त्यस्तो छैन।
ネパール語の「ブラタバンダ」は、少年が成人へと移行することを示す重要なヒンドゥー教の儀式を指しています。ネパールは16歳が成人となっていますが、厳密ではありません。ブラタバンダをする年齢は占い師によって決めてもらいます。この儀式には、少年たちに自分たちのカーストの儀式的役割、法律、伝統について教える一連の儀式が含まれます。この儀式は、少年の成熟と、男性としての義務を担う準備の象徴でもあります。
儀式は6人のお坊さんとともに寺院または自宅で行われ、次のようなことをします。
・頭を剃る:少年の頭を剃ります。これは、古い生活様式からの浄化を象徴しています。
・新しい服を着る:少年は入浴後に新しい服を着ます。
・神聖な糸を受け取る:少年はグル(精神的な指導者、教師)からジャナイ(神聖な糸)を受け取ります。
・儀式を学ぶ:少年は自分のカーストの儀式を学びます。
・プージャ(お祈り)を行う:プージャはガネーシャ(象の頭をもった神)、光、水に対して行われます。
・焚き火の周りに模様を作る:それぞれの神が座る場所を示すために、焚き火の周りに赤、白、黄色の模様を作ります。
・托鉢に行く:少年は親戚のところへ托鉢に出かけます。親戚がイベントに参加しているので、彼らのところに行って施しを乞います。
यो समारोहले केटाको उमेरमा आगमन र पुरुषत्वको कर्तव्य ग्रहण गर्न उसको तयारीको पनि प्रतीक हो।
यो अनुष्ठान छ जना पंडितहरूले मन्दिर वा घरमा गर्छन् र यसमा तलका निम्न कुराहरू समावेश छन्:
・टाउको मुण्डन : केटाको टाउको मुण्डन गरिन्छ। यसले पुरानो जीवनशैलीबाट शुद्धीकरणको प्रतीक हो।
・नयाँ लुगा लगाउने : केटाले नुहाएपछि नयाँ लुगा लगाउँछन्।
・पवित्र धागो ग्रहण गर्ने: केटाले आफ्नो गुरु (आन्ध्यात्मिक नेता, शिक्षक) बाट जनै (पवित्र धागो) प्राप्त गर्दछन्।
・संस्कार सिक्ने: केटाले आफ्नो जातको संस्कार सिक्छन्।
・पूजा (प्रार्थना): गणेश देवता , प्रकाश र पानीको पूजा गरिन्छ।
・आगोको वरिपरि ढाँचाहरू: प्रत्येक देवता कहाँ बस्छन् भनेर संकेत गर्न आगोको वरिपरि रातो, सेतो र पहेंलो ढाँचाहरू बनाईन्छ।
・भिक्षा मांगने : केटा आफ्ना आफन्तको घरमा भिक्षा मांगने जान्छ। (आफन्तहरू उपस्थित हुनाकाले उनीहरूको ठाउमा गई भिक्षा माग्छन।)
儀式の中で、その後の生活に関する2つの選択肢があります。Ghar Grashthi「ガー・グラスティ」と Gurukul 「グルクル」です。ガー・グラスティは一般の生活を送ることです。今までどおり両親のいる家に居て両親の世話をし、一般の人として生活をします。一方でグルクルはヒンドゥー教の修行に入ることです。グルクルという言葉は、サンスクリット語の「グル」(教師)と「クル」(家)に由来しています。ヒンドゥー教のグルクル教育制度は紀元前5000年頃に始まったもので、これは、生徒が人里離れた森や山の中でグル(教師)と一緒に暮らし学ぶ寄宿制度です。グルクルを選択した人は、生涯にわたりずっと修行と勉強し続け、家に帰ってくることも結婚することもできないと言われています。現在では、たとえ子供がグルクルを選んだとしても、親が連れ戻すこともあります。これは最近の習慣ですが、以前はそうではありませんでした。
समारोहको समयमा, आफ्नो बाँकी जीवनको बारेमा दुई विकल्पहरू दिइन्छ। “घर ग्रस्ती” र “गुरुकुल”। घर ग्रस्ती भनेको सामान्य जीवन बिताउने बारेमा हो। पहिले जस्तै आमाबाबुसँग घरमा बसेर उनीहरूको सेवा गरि, सामान्य व्यक्तिको रूपमा जीवन बिताउने। अर्कोतर्फ, गुरुकुल भनेको हिन्दू प्रशिक्षणमा प्रवेश हो। गुरुकुल शब्द संस्कृत शब्द “गुरु” (शिक्षक) र “कुल” (घर) बाट आएको हो। हिन्दू गुरुकुल शिक्षा प्रणाली लगभग ५००० ईसा पूर्वमा उत्पत्ति भएको थियो र यो एक बोर्डिङ प्रणाली हो जहाँ विद्यार्थीहरू दुर्गम जंगल वा पहाडहरूमा गुरु (शिक्षक) सँग बस्छन् र सिक्छन्। भनिन्छ, गुरुकुल रोज्नेहरूले जीवनभर तालिम र अध्ययन गरिरहनुपर्छ र कहिल्यै घर फर्कन वा विवाह गर्दैनन्। आजकल, यदि कुनै बच्चाले गुरुकुल रोज्यो भने पनि, उसका आमाबाबुले उसलाई फिर्ता लैजाने पनि गर्दछन्। आजकल्को चलन येस्तो पनि छ तर पहिला येस्तो थिएन।
【グルクル】 【神聖な糸、髪の剃り方】
【托鉢に行く準備】 【托鉢の様子】