ページの先頭です。 メニューを飛ばして本文へ

本文

国際交流員コラム2024.10

10 人や国の不平等をなくそう16 平和と公正をすべての人に17 パートナーシップで目標を達成しよう
ページID:0033030 更新日:2024年10月1日更新 印刷ページ表示

コラム:शुभ लाभ(シュブ ラァヴ)「幸運を」

テーマ:女性の祭り(महिलाहरुको चाड)

 女性のお祭りであるティージはネパール女性にとって最大のヒンドゥー教のお祭りです。未婚の女性たちは将来の幸せな結婚生活を願い、既婚女性たちは夫と家族の健康と長寿を祈ります。この祭りは通常バドラ月21日(8月か9月上旬)に開催され、3日間続きます。今年は9月6日からありました。この祭りは、パールヴァティー女神が献身的な祈りの後にシヴァ神と結ばれたことにちなんで、パールヴァティー女神に捧げられています。この祭りは宗教的信仰に深く基づいています。ティージは妻パールヴァティーと夫シヴァ(ヒンドゥー教の神々)の絆を表しています。この祭りはパールヴァティーの夫に対するゆるぎない献身を記念するものです。この特別な機会に、両親は結婚した娘たちを自宅に招き、一緒に祭りを祝います。ティージの精神に加わるのが、ティージのための民謡と音楽です。毎年、何百もの新しいティージの歌が生まれ昔の歌は消えていき、ティージの士気を表すさまざまな音楽が生まれます。3日間女性たちは日常の仕事やストレスから解放され、この日は何もする必要はなく、家族、親戚、友達などと楽しむ祭りです。女性たちにとっては最も幸せで特別な日の一つです。
 तीज नेपाली महिलाहरुको सबैभन्दा ठूलो हिन्दू चाड हो । अविवाहित महिलाहरूले भविष्यमा सुखी दाम्पत्य जीवनको कामना गर्छन् भने विवाहित महिलाहरूले आफ्नो पति र परिवारको स्वास्थ्य र दीर्घायुको कामना गर्छन्। यो पर्व सामान्यतया भाद्र महिनाको २१ औं दिन (अगस्ट वा सेप्टेम्बरको शुरु) मा मनाइन्छ र तीन दिनसम्म हुन्छ। यो वर्ष सेप्टेम्बर ६ गतेबाट सुरु भएको थियो। यो पर्व देवी पार्वतीलाई समर्पित गरिएको छ, किनकि उहा भगवान शिवलाई भक्तिपूर्वक प्रार्थना गर्नु भएको थियो ।यो पर्व गहिरारी धार्मिक विश्वासमा आधारित छ।तीजले पत्नी पार्वती र पति शिव (हिन्दू देवता) बीचको बन्धनको प्रतिनिधित्व गर्दछ। यो पर्वले पार्वतीको पतिप्रतिको अटल भक्तिको सम्झना गर्दछ। यस विशेष अवसरमा आमाबाबुले आफ्ना विवाहित छोरीहरूलाई घरमा बोलाएर सँगै पर्व मनाउने गरिन्छ।तीजको भावनाहरू आज बड़ी थप्ने तीजको लोकगीत र संगीत हुन्। प्रत्येक वर्ष, सयौं नयाँ तीज गीतहरू जन्मिन्छन् र पुरानाहरू हराउछन् , तीजको मनोबल झल्काउने विभिन्न सङ्गीतहरू निस्किन्छन्। तीन दिनको लागि, महिलाहरू आफ्नो दैनिक काम र तनावबाट मुक्त हुन्छन्, र यो दिन उनीहरूले आफ्नो परिवार, आफन्त र साथीहरूसँग रमाइलो गर्न सक्ने चाड रहेकोछ । यो महिलाहरूको लागि सबैभन्दा खुसी र विशेष दिनहरू मध्ये एक हो।

ティージの3日間何をするの?
तिजको ३ दिन के गरिन्छ ?
1日目
 ティージの初日は、ダル・カネ・ディン(ごちそうを食べる日)と呼ばれます。この日、女性たちは最も美しいサリーを着て一箇所に集まり、楽器を弾きながら民謡やティージの歌を歌ったり、踊ったりします。仕事から解放され、それぞれの歌に合わせて歌ったり踊ったりすることで、喜びや悲しみをすべて分かち合います。これ以外にも、さまざまなものを食べて、その瞬間を楽しみます。また、一日中様々な美味しい伝統料理を食べます。3日間の中で、最大の宴が繰り広げられます。
दिन १
 तीजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ। यस दिन महिलाहरु एकै ठाउँमा जम्मा भई ,सुन्दर साडी लगाएई ,बाजा बजाएर लोकगीत र तीज गीत गाउने र नाच्ने गरिन्छ। कामबाट मुक्त भएर गितको तालमा ताल मिलाएर नाची , एक अर्काको सबै सुख-दु:ख  बाँड्ने गरिन्छ। येसको अलावा विभिन्न प्रकारको खानेकुराहरु खाई ,त्यो पलको मजा लिने पनि गरिन्छ। दिनभरि विभिन्न स्वादिष्ट परम्परागत खाना खाने गरिन्छ । ३ दिन भित्रमा ,सबैभन्दा ठूलो भोज आयोजित हुन्छ।

2日目
 2日目はチャトゥルティ(断食の日)です。女性の中には、食べ物や水を一切口にしない人もいれば、飲み物や新鮮な果物を食べたりする人もいます。断食は既婚女性も未婚女性も行います。既婚女性は神への信仰と夫や家族の健康と長寿を祈ります。未婚女性は良い夫に恵まれるようと信じて、食べ物や飲み物を厳しく控える人もいます。華やかな衣装を着て、歌ったり踊ったりしながら、近くのシヴァ寺院を訪れます。
दिन २ 
 दोस्रो दिन चतुर्थी (व्रत) हो। कतिपय महिलाहरूले कुनै पनि खाना वा पानी लिदैनन् भने कतिपयेले चाहि पिउनेकुरा र ताजा फलफूल खाने गर्छन् । व्रत विवाहित र अविवाहित दुवै महिलाले गर्ने गर्छन् । विवाहित महिलाहरूले भगवानमा विश्वास र आफ्नो पति र परिवारको स्वास्थ्य र दीर्घायुको लागि प्रार्थना गर्छन्।अविवाहित महिलाले असल पति पाउनेछु भन्ने विश्वास गर्दै,कतिपय मानिसहरु खानपानबाट कडाईका साथ व्रत बस्छन्।  रंगीन पहिरन लगाएर, गाउँदै र नाच्दै, नजिकैको शिव मन्दिरको दर्शन गरिने गरिन्छ ।

3日目
 祭りの3日目はリシ・パンチャミ(七賢人を崇拝する日)です。この日、女性たちは朝早く起きて聖なる沐浴をします。前日のプージャ(礼拝)を終えた後、女性は7人の聖者や賢者に敬意を表し、神々に祈りを捧げ、神聖なダティワンの木の下にある赤い泥とその葉で沐浴します。この行為は、この祭りの最後の儀式の浄化であり、すべての罪が許されたと見なされます。この礼拝が終わったら2日目から続く断食もそこで終わります。そこからやっと普段の料理を食べられるようになります。このティージはネパールの本当に興味深い祭りであり、すべての既婚女性と未婚女性にとって重要です。
दिन ३ 
 पर्वको तेस्रो दिन ऋषि पञ्चमी (सात ऋषिको पूजा गर्ने दिन) हो। यस दिन महिलाहरूले बिहान सबेरै उठेर पवित्र स्नान गरिन्छ। अघिल्लो दिनको पूजा सकेर महिलाहरूले सात संत र ऋषिहरूलाई पूजा गर्ने, देवताहरूको पूजा गर्ने र पवित्र दातिवान रूखमुनिको रातो माटो र पातहरुले नुहाउनेपनि गरिन्छ। यो कर्म यस पर्वको अन्तिम संस्कार हो र सबै पापहरू क्षमा मानिन्छ। यो प्रार्थना सकिएपछि दोस्रो दिन सुरु भएको व्रत पनि येहा समाप्त हुन्छ। येहा देखि, सामान्य खाना खान सकिन्छ। यो तीज नेपालमा धेरै  रोचक चाड हो र सबै विवाहित र अविवाहित महिलाहरूको लागि महत्त्वपूर्ण छ।