ページの先頭です。 メニューを飛ばして本文へ

本文

国際交流員コラム2024.7

10 人や国の不平等をなくそう16 平和と公正をすべての人に17 パートナーシップで目標を達成しよう
ページID:0030548 更新日:2024年7月1日更新 印刷ページ表示

コラム:शुभ लाभ(シュブ ラァヴ)「幸運を」

テーマ:ネパール(नेपाल)

 私の国ネパールは南アジアの内陸国で、中国とインドと国境を接しています。ヒマラヤ山脈に位置し、世界10最高峰のうち8峰はネパールにあります。ヒマラヤで最も低い海抜わずか70メートルの地点から、世界最高峰のエベレスト(8848メートル)までがネパール国内にあります。ネパールは標高と地理の違いにより、タライ(平地)、丘陵、ヒマラヤの3つの地域に分かれています。その地域によって異なる気温も特徴といえるでしょう。ネパールはさまざまなカーストと文化が混在する国です。それは、ネパールに存在する125の異なる民族のさまざまな文化や言語によるものです。主な言語はネパール語ですが、家族や民族によって異なる民族語が話されています。ネパールの文化は、音楽とダンス、芸術と工芸、民俗学、言語と文学、哲学と宗教、祭りと祝祭、食べ物と飲み物などを通して表現されます。

 मेरो देश नेपाल,चीन र भारतको सिमाना जोडिएको दक्षिण एसियाको भूपरिवेष्ठित देश हो । हिमालयमा अवस्थित छ र संसारका १० अग्ला हिमालमध्ये ८ वटा नेपालमा छन् । हिमालायको सबैभन्दा तल्लो बिन्दु ,समुद्र स्तहबाट मात्र ७० मिटर संसारको सर्वोच्च शिखर सगरमाथा (८८४८ मिटर ) नेपाल भित्र अवस्थित छ । नेपाल उचाइ र भूगोलको भिन्नताका कारण तराई (समतल भूमि),पहाड र हिमाल यि ३ क्षेत्रमा विभाजन गरिएको छ । यो पनि भन्न सकिन्छ कि तापमान क्षेत्र अनुसार फरक हुन्छ । नेपाल विभिन्न जातजाति र संस्कृतिको मिश्रण भएको देश हो । यो,नेपालमा रहेका १२५ विभिन्न जातजातिको विभिन्न संस्कृति र भाषाहरू समावेश छन्।मुख्य भाषा नेपाली हो,तर विभिन्न जातजाति भाषाहरू परिवार या जातीय समूहहरूले बोल्ने गर्छन । नेपाली संस्कृति संगीत र नृत्य, कला र शिल्प, लोकगीत,भाषा र साहित्य,दर्शन र धर्म,चाडपर्व र उत्सव,खानपान, आदि मार्फत व्यक्त गरिन्छ ।​

山風習夕焼け

 カトマンズはネパールの首都であり、国内最大の大都市です。牛はネパールの国獣です。元々、ネパールはヒンズー教の国であり、他の宗教の影響を受けませんでした。ヒンズー教では牛は神聖なものであるため、ネパールでは牛を食料と考えていません。また、傷つけることも違法です。ちなみに、ネパールの人口の81%はヒンズー教、8.21%は仏教徒、10.78%は その他の宗教です。ネパールの国旗は、2つの三角旗を組み合わせてできています。世界で唯一、四角形でない国旗です。 国旗の真紅は、ネパールの国花であるシャクナゲの色であり、ネパールの国民色でもあります。また、赤は国民の勇敢さを、縁取りの青は平和などを意味しています。2つの三角形はヒマラヤ山脈の山並みをかたどるとともに二大宗教であるヒンドゥー教と仏教を表現しています。国旗にある月と太陽は、この国が月や太陽と同じように持続し発展するようにという願いが込められています。

 काठमाडौं देशको राजधानी र देशको सबैभन्दा ठूलो महानगर हो । गाई नेपालको राष्ट्रिय जनावर हो । मूल रूपमा नेपाल हिन्दू राष्ट्र थियो र अन्य धर्मको प्रभावमा परेन । हिन्दू धर्ममा गाईलाई पवित्र मानिन्छ, त्यसैले नेपालमा गाईलाई खाना सोचिदैन । साथै काट्नु पनि गैरकानुनी हो । नेपालको जनसंख्या अनुसार ८१ % हिन्दू र , ८.२१ % बौद्ध ,१०.७८ % अन्य धर्माबलम्बी हुन् ।  नेपालको झण्डा दुईवटा त्रिभुज आकारमा मिलेर बनेको छ । यो संसारको एक मात्र राष्ट्रिय झण्डा हो जुन आयताकारको छैन । नेपालको झण्डाले राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय रंग सिम्रिकलाई पनि जनाउछ । साथै , सिम्रिक रङले जनताको बहादुरी, नीलो रंगले शान्तिपूर्ण आदिलाई जनाउँछ । दुईवटा त्रिभुजले हिमालयलाई जनाउछ र दुई प्रमुख धर्म, हिन्दू र बौद्धलाई प्रतिनिधित्व गर्दछ । नेपालको राष्ट्रिय झण्डामा रहेको चन्द्रमा र सूर्यले चाही यो देश चन्द्रमा र सूर्य जस्तै चलिरहने र बिकास होस् भन्ने कामनाको अर्थ गर्दछ । ​

牛ネパール国旗食事

 ネパールは小さな国ですが、見どころがたくさんあります。ネパールは自然の美しさに満ちた国です。ネパールには宗教的寛容があります。民族、宗教、文化、言語、衣装が異なるにもかかわらず、彼らは互いに調和して暮らしています。自然の美しさから豊かな文化と歴史、そしてフレンドリーな人々まで、ネパールは訪れる価値のあるユニークな国です。最近ネパールでは料理、トレッキング、登山、美しい景色の中でのラフティングやバンジージャンプなどが観光客にとって大きな魅力となっています。しかし、他の国と同様、ネパールにも貧困、政情不安、一部の地域での道路や水道といった基本インフラの欠如など、多くの課題があります。国民の一人として、政府と国民が協力してこれらの課題を克服し、この国のより良い未来を築いていくことを願っています。ここを故郷と呼べることを誇りに思います。協力し合えば、困難を乗り越え、ネパールを国民全員にとってより良い場所にすることができると信じています。

 नेपाल एउटा सानो देश हो तर यसमा हेर्नलाई धेरै कुराहरु छन् । नेपाल प्रकुर्तिक सुन्दरताले भरिपूर्ण ढेश हो । नेपालमा धार्मिक सहिष्णुता रहेको छ। विभिन्न जातिय धर्म , सस्कुति , भाषा र भेषभुषा रहेता पनि आपसर्मा मिलनसारपूर्ण बसोबास गरेको पाइन्छ । यसको प्राकृतिक सौन्दर्यदेखि लिएर यसको समृद्ध संस्कृति र इतिहाससम्म यसको मित्रतापूर्ण मानिसहरूको लागि, नेपाल भ्रमण योग्य देश हो । अहिले नेपालमा खाना, पैदल यात्रा ,पर्वतारोहण,सुन्दर दृश्यहरूको बिचमा र्‍याफ्टिङ र बन्जी आदि पर्यटकका लागि प्रमुख आकर्षित भएको छ । तर, अरु कुनै देश जस्तै नेपालले पनि गरिबी, राजनीतिक अस्थिरता र केही क्षेत्रमा सडक र पानीजस्ता आधारभूत पूर्वाधारको अभावलगायत थुप्रै चुनौतीहरूको सामना गरिरहेको छ । एक नागरिकको हैसियतले सरकार र जनताले यी चुनौतिहरूलाई पार गरी यो देशको राम्रो भविष्य निर्माण गर्न एकजुट भएर काम गर्नेछ भन्ने आशा गर्दछु । म यो ठाउँलाई घर भन्न पाउँदा गर्व गर्छु । सबै मिलेर काम गरे हामीले चुनौतिहरू पार गरे  नेपालि जनता सबैका लागि नेपाललाई राम्रो ठाउँ बनाउन सक्छौं भन्ने विश्वास गर्छु । 

人々湖ラフティング